स्वीट्जरल्याण्डको पहिलो लगानी नेपालको चाउचाउ उद्योगमा

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका लागि स्वीट्जरल्याण्का राजदूत डानियल मेउल्ली मोन्टेलोनसँग भेटका क्रममा नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न आग्रह गरे । बुधबार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका राजदूत मोन्टेलोनसँग प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक लगानी र वैदेशिक सहयोग उत्प्रेरित हुने बताएका थिए । तर, […]

टिफाको बैठक सेप्टेम्बर १६ र १७ मा नेपालमा बस्ने : अमेरिकी राजदूत

काठमाडौँ । नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । उद्योग मन्त्रालयमा थम्सनसँग भएको भेटमा मन्त्री भण्डारीले अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए । उनले भने, “नेपालको आर्थिक, सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पुर्याएको सहयोगका लागि […]

डेडिकेटेड’ र ‘ट्रङ्क’ लाइनको महसुल विवाद चाँडो टुङ्ग्याइदिन ऊर्जा मन्त्रीको आग्रह

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रङ्क’लाइनको विद्युत् महसुलसम्बन्धी विवाद अध्ययन गरेर चाँडो टुङ्ग्याइदिन संसदीय समितिलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको आजको बैठकमा उनले महसुल विवादसम्बन्धी विषयलाई नेपाल विद्युत् प्राधिकरण र उद्योगीसँगको छलफलबाट टुङ्गोमा पु¥याइदिन आग्रह गरेका हुन् । तत्कालका लागि तीन महिनाभित्र महसुलको विषय निरुपण गर्ने गरी […]

मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक: नेपाल चेम्बर

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति तुलनात्मक रुपमा केही सजगपुर्ण र लचक आएको टिप्पणी गरेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका केही पक्षहरु सकारात्मक र केही विषयहरु अझै सम्वोधन हुन नसकेको चेम्बरले जनाएको छ । मौद्रिक नीति मार्फत बंैकदर र नीतिगत दर घटाईएको विषयलाई चेम्बरले […]

गुणस्तरहीन खाद्य बिक्री गर्ने ३८ उद्योगविरुद्ध मुद्दा

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले खाद्य स्वच्छता तथा गुणस्तर नियमनका क्रममा यहाँका ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको छ। उक्त कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा खाद्य ऐनविरुद्ध गुणस्तरहीन खाद्य तथा पेय पदार्थ उत्पादन गर्ने ३८ उद्योगविरुद्ध मुद्दा दायर गरेको हो । उक्त कार्यालयका प्रमुख ज्योति आचार्यका अनुसार ७७ उद्योगको अनुगमनपछि सङ्कलन गरिएको […]

नेपालबाट विदेशी लगानीकर्ताले २७ अर्ब ६ करोड मुनाफा लगे

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालबाट उच्च नाफा लैजान सफल भएका छन् । विदेशी लगानीकर्ताहरुले यहाँको उद्योग तथा व्यवसायामा लगानी गरेपश्चयात प्राप्त गरेका लाभांश वा मुनाफावापत् २७ अर्ब रुपैयाँ लगेका छन् । विदेशी लगानीकर्ताले पछिल्लो २४ महिनाको अवधिमा २७ अर्ब ६ करोड ३८ लाख रुपैयाँ लाभांश रकम लगेका हुन् । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष […]

उदयपुर सिमेण्ट उद्योगको अध्यक्ष पदमा ४ जनाले प्रतिस्पर्धा गर्दै

काठमाडौं । उदयपुर सिमेण्ट उद्योगको रिक्त अध्यक्ष पदका लागि ४ जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अध्यक्ष पदका लागि टेक बहादुर राउत, मित्र बहादुर विष्ट, परमेश्वर घिमिरे र रमेश तिवारी खत्रीले प्रतिस्पर्धा गर्न लागेका हुन् । राउत उदयपुर त्रियुगा ११, विष्ट मोरङ कानेपोखरी ६, घिमिरे उदयपुर त्रियुगा ११ र खत्री उदयपुर कटारी ३ का रहेका […]

कुलमानले खोजे उद्योगमा बिजुली जोड्न लिखित निर्देशन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत् लाइन जोड्न लिखित निर्देशन खोजेका छन् । यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर लाइन जोड्न मौखिक निर्देशन दिए पनि लिखित निर्देशन पर्खिएका छन् । लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत् बक्यौता उठाउन विषय विवाद हुँदै आएको छ । विद्युत् प्राधिकरणले केही समयअघि […]

स्वस्तिक आयलको साढे १० अर्ब कर्जाका लागि गराएको रेटिङ विथड्र

काठमाडौं । स्वस्तिक आयलले करिब साढे १० अर्ब रुपैयाँ बराबरको कर्जा लिनका लागि गराएको रेटिङ विथड्र (मूल्यांकन फिर्ता) भएको छ। इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेड (इन्फोमेरिक्स नेपाल)ले स्वस्तिक आयलको क्रेडिट रेटिङ विथड्र गरेको हो। रेटिङ निर्धारणका लागि आवश्यक पर्ने जानकारीका लागि फलोअप गर्दा स्वस्तिक आयले प्राप्त सहयोग नगरेकाले रेटिङ विथड्र गर्नु परेको इन्फोमेरिक्स नेपालले जानकारी […]

निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने प्रतिवद्धता

काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा अघि बढाउने बताएका छन् । नवनियुक्त अर्थमन्त्री पौडेललाई बधाई दिन अर्थ मन्त्रालय पुगेका नेपाल उद्योग तथा व्यवसायी महासंघको प्रतिनिधि मण्डललाई उक्त कुरा बताएका हुन् । महासंघका संयोजक भागिरथ सापकोटाको नेतृत्वमा अर्थमन्त्रालय पुगेका व्यवसायीक टोलीलाई अर्थमन्त्री पौडेलले अहिले अर्थतन्त्रको महत्वपूर्ण खम्बाको रुपमा रहेको […]