शिवम् सिमेन्ट्सको नाफा ९ प्रतिशतले बढ्यो
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म अवस्थामा ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक विवरण अनुसार ९ दशमलव ८९ प्रतिशले वृद्धि भएको हो । चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ५ अर्ब ९९ करोड रुपैयाँ बिक्री आम्दानी गरेको छ । यो […]

