बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि ५० अर्ब खिच्दै नेपाल राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ लिन लागेको छ । बजारमा अधिक तरलता भएपश्चात नेपाल राष्ट्र बैङ्कले  लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा तानिरहेको छ । आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैङ्कका अनुसार निक्षेप दिन चाहने बैंक […]

जोडियो बिधुत लाइन काटिएका उधोगको बिजुली

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रक लाईन बिदादका कारण उधोगीले महसुल नतिरेपछि काटिएको बिधुत लाईन  उद्योगहरूमा जोडेको छ । यस अघि आइतबार बसेको मन्त्री परिसद् वैठकले बिबाद समाधानार्थ सरकारबाट गठन भएको लाल आयोगको प्रतिबेदन सार्वजनिक गर्ने काटिएको उधोगको बिधुत लाईण जोड्ने र टि ओडि मिटरका धारारमा १५ दिन भित्र महसुल उठाउने निर्णय गरेको […]

उद्योगमा लाइन जोड्ने प्राधिकरण सञ्चालक समितिको निर्णय

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समितिले उद्योगमा काटिएको लाइन जोड्ने निर्णय गरेको छ । ऊर्जा मन्त्रालयमा मंगलबार बसेको सञ्चालक समितिको बैठकले उद्योगमा लाइन जोड्ने निर्णय गरेको हो । आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा २४ घण्टा भित्रिमा लाइन जोड्न लगाउने, १५ दिनभित्रमा बक्यौता उठाउन निर्देशन दिने र सर्वोच्च अदालतका […]

डेडिकेटेड तथा ट्रंकलाइन विवादको उपचार, विधि लाल आयोगको प्रतिवेदन

काठमाडौं । लामो समयदेखि नेपाल विद्युत प्राधिकरण र उद्योगीबीच उत्पन्न विवाद समाधान गर्न सरकारले सोमबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । आइतबार आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद्को बैठकले महसुल नतिरेका कारण लाइन काटिएका उद्योगमा २४ घण्टा भित्रिमा लाइन जोड्न लगाउने, १५ दिनभित्रमा बक्यौता उठाउन निर्देशन दिने र […]

अन्तरराष्ट्रिय बजार प्रवर्द्धन गर्न हस्तकला व्यापार मेला

काठमाडौं । नेपाली हस्तकलाका सामानको राष्ट्रिय र अन्तरराष्ट्रिय बजार प्रवर्द्धनका लागि मङ्सिर तेस्रो साता हस्तकला व्यापार मेला तथा प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल हस्तकला महासंघले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहयोगमा मङ्सिर २० देखि २४ गतेसम्म होटेल हायात बौद्धमा मेला गर्न लागेको सोमवार पत्रकार सम्मेलन गरी जानकारी […]

विकास र लगानीलाई रोक्नु भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्नु हो: अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित हुने र […]

विकास र लगानीलाई रोक्नु मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध गर्नु हो-चन्द्र ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विकास र लगानीलाई रोकेर मुलुकको आर्थिक सम्मृद्धि र प्रगतिलाई अवरुद्ध पार्दा हाम्रो पुस्ता मात्र नभएर भावि पुस्तालाई समेत गरिबी र अभावको दुस्चक्रमा पार्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले आयोजना गरेको दोस्रो गण्डकी प्रदेश महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले लगानी निरुत्साहित […]

डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘बिल देउ पैसा लेउ: ऊर्जा मन्त्री खड्का’

काठमाडौं । लामो समयदेखि उत्पन्न डेडिकेटेड तथा ट्रंकलाइन विवाद समाधान गर्न सरकारले मन्त्रिपरिषद्बाट विद्युत महसुल विवाद समाधान जाँचबुझ आयोग २०८० (लाल आयोग) प्रतिवेदन कार्यान्वयन गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बताए । ‘लामो समयदेखि लाल आयोगको प्रतिवेदन थन्किएर बसेको थियो । उद्योगी तथा विद्युत प्राधिकरणले लाल आयोगको प्रतिवेदनका आधारमा बिद्युत […]

डेडिकेटेड तथा ट्रंकलाइनको विवाद समाधान गर्ने लाल आयोगको प्रतिवेदन सार्वजनिक (पूर्णपाठ सहित)

काठमाडौं । उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच उत्पन्न डेडिकेटेड तथा ट्रंकलाइनको महसुल सम्बन्धी विवाद समाधान गर्न बनाइएको ‘विद्युत् महसुल विवाद समाधान जाँचबुझ आयोग २०८०’ (लाल आयोग)को प्रतिवेदन सार्वजनिक भएको छ । लामो समयदेखि सरकारले गोप्य राखेको लाल आयोगको प्रतिवेदन सोमबार उर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सार्वजनिक गरेका हुन् । यो प्रतिवेदन पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री […]

डेडिकेटेड र ट्रंक लाइनको मन्त्रिपरिषद् निर्णय प्राधिकरण पुगेन, तत्काल लाइन नजोड्ने पक्षमा प्राधिकरण

काठमाडौं । टिओडी मिटरका आधारमा डेडिकेटेड र ट्रंक लाइनको महशुल उठाउने काटिएको विद्युत लाईन जोड्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्ने पक्षमा नेपाल विद्युत प्राधिकरण रहेको छ । प्राधिकरण स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद बैठकले डेडिकेटेड र ट्रंक लाइनको विषयमा गरेको निर्णयको पूर्ण पाठ प्राधिकरणमा आइ नसकेको र निर्णय आए पनि नेपाल विद्युत […]