सर्वोत्तम पेन्ट्सको बोनस सेयर घोषणा
काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डष्ट्रिलेलाभांश घोषणा गरेको छ । शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत बोनस सयेर वितरण गर्ने निर्णय गरेको छ। । प्रस्तावित बोनस शेयरका लागि कुल रकम ३ करोड ४० लाख रुपैयाँ रहेको छ। त्यसतै कम्पनीले १७ लाख ८९ हजार रुपैयाँ कर तिर्नका लागि छुट्याएको छ । कम्पनीको भदौ २८ गते बसेको सञ्चालक […]

