चेम्बरद्वारा अत्यावश्यक सामग्री ढुवानीमा सहजीकरण गर्न सहजीकरण डेस्क स्थापना

काठमाडौं ।   विपद्बाट सिर्जित विषम परिस्थितिका कारण अत्यावश्यक सामग्रीको ढुवानी तथा आपूर्ति कार्यमा उद्यमी व्यवसायीलाई पर्न गएको असहजतालाई मध्यनजर गर्दै नेपाल चेम्बर अफ कमर्सले सहजीकरण डेस्क स्थापना गरेको छ । चेम्बरले जमलस्थित सचिवालयमा सहजीकरण डेस्क स्थापना गरेको हो । पृथ्वी राजमार्गलगायत देशका केही महत्वपूर्ण सडक सञ्जाल अवरुद्ध भई उद्योगी व्यवसायीलाई ढुवानी तथा आपूर्ति कार्यमा बाधा […]

बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड

काठमाडौं । नेपालमा बालश्रम अन्त्य गर्न सरकार, निजी क्षेत्र, श्रमिक, परिवार, स्थानीय तह, नागरिक समाज तथा समग्र समाजबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको छ। नेपाल उद्योग वाणिज्य महासंघ, रोजगारदाता परिषद्ले आयोजना गरेको ‘बाध्यकारी बाल श्रमसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदनबाट प्राप्त नतिजाहरूको रोजगारदातासमक्ष प्रस्तुतीकरण तथा अन्तरक्रियात्मक कार्यक्रम’ मा यस्तो धारणा व्यक्त गरिएको हो। कार्यक्रममा द एसिया फाउण्डेशनको […]

शिवम् सिमेन्टले बाढी प्रभावितका लागि सिमेन्ट र नगद सहयोग गर्ने

काठमाडौं । शिवम् सिमेन्ट र यसको सहायक कम्पनी शिवम होल्डिङस्ले भोटेकोशी बाढीपीडितको लागि सिमेन्ट र नगद सहयोग प्रदान गर्ने भएको छ । शिवम्ले बाढीपीडितका लागि ११ हजार बोरा र शिवम होल्डिङस्द्वारा ११ लाख सहयोग घोषणा गर्ने बताएको हो । शिवम् सिमेन्टका अधिकारीहरुले सहयोग रकम र सहयोग सामग्री अर्थमन्त्री डा. स्वर्णिम वाग्लेललाई उपलब्ध गराएका छन् । […]

बाढी प्रभावितका लागि अर्घाखाँची सिमेन्टको १ करोड ११ लाख सहयोग

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले रसुवामा हालै आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि १ करोड ११ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत अर्घाखाँची सिमेन्टले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ योगदान गर्ने घोषणा गरेको हो । कम्पनीले विपद्को कठिन घडीमा प्रभावित नागरिकको उद्धार, […]

भोटेकोशी बाढीमा उद्धार र राहत तीव्र बनाउन महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तिब्बत क्षेत्रबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत तटीय क्षेत्रमा भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । महासंघले बुधबार जारी गरेको विज्ञप्तिमार्फत बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको हो । घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै महासंघले […]

विनाशकारी बाढीबाट क्षति, उच्च जोखिम र उद्धार तथा राहत कार्यमा जुट्न अपिल

काठमाडौं । बुधवार तिब्बतबाट आएको भोटेकोशी नदीको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका तटीय क्षेत्रमा पुगेको ठूलो क्षतिप्रति नेपाल उद्योग वाणिज्य महासंघ गहिरो चिन्ता व्यक्त गर्दछ । उक्त बाढीको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने र त्रिशूली नदी जोडिएका सबै तटीय क्षेत्रहरू उच्च जोखिममा रहेकाले तत्काल सतर्कता अपनाउन महासंघ आग्रह गर्दछ । सरकारी […]

मधेसमा गत वर्ष ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३ मा उद्योग र वाणिज्यतर्फका एक हजार ९३८उद्योग व्यापार बन्द भएका छन्। मधेस प्रदेश सरकार उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयकाअनुसार गत आव २०८२/८३ मा उद्योगतर्फ ८२१ र वाणिज्यतर्फका एक हजार ११७ गरी एक हजार ९३८उद्योग व्यवसायको लगत कट्टा भएकाे छ। गत आर्थिक वर्ष २०८२/८३ मा मधेस […]

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन बढी स्टार्टअपहरूसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज सूचना प्रविधि क्षेत्रका दुई दर्जन दुई दर्जन बढी स्टार्टअपहरुसँग छलफल गर्दै छन् । बजेट कार्यान्वयन संवाद शृङ्खला अन्तर्गत अर्थ मन्त्रालयको आयोजनामा यो छलफल हुन लागेको हो। छलफल अर्थ मन्त्रालयको सभाहलमा बिहान ११ बजेदेखि सुरु हुनेछ। छलफलमा मुख्यतया सूचना प्रविधि क्षेत्रको विकासमा सरकारले बजेटमार्फत लिएको नीति, यसको प्रभावकारी कार्यान्वयन, युवा […]

चेम्बरका सल्लाहकार परिषद् अध्यक्ष राजेशकाजी श्रेष्ठ सम्मानित

काठमाडौं। नेपाल चेम्बर अफ कमर्सले सल्लाहकार परिषद्का अध्यक्ष, हिरक जयन्ती समिति सभापति तथा पूर्वअध्यक्ष राजेशकाजी श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरेको छ। नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूतसमेत रहेका श्रेष्ठलाई भियतनामको परराष्ट्र मन्त्रालयले प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’ प्रदान गरेपछि उक्त उपलब्धिको कदरस्वरूप चेम्बरले सम्मान गरेको हो। चेम्बर अफ कमर्स अध्यक्ष कमलेशकुमार अग्रवालले श्रेष्ठको उल्लेखनीय उपलब्धिले सम्पूर्ण चेम्बर परिवारलाई गर्व […]

कपिलवस्तुमा १२ करोड लगानीमा तेल उद्योग सञ्चालन

काठमाडौं । मायादेवी गाउँपालिका–५, सिहोरहवामा करिब रु १२ करोडको लागतमा ‘भारद्वाज तेल उद्योग’ सञ्चालन गरिएको छ । स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने उद्देश्यले स्थापना गरिएको उक्त उद्योगमा राइस ब्रान नामको खाने तेल उत्पादन सुरु गरिएको हो । प्रबन्धक ओमशङ्कर उपाध्यायले ८० जनालाई रोजगारी दिइएको बताउँदै उद्योगले वार्षिक चार हजार ५०० मेट्रिक टन तेल उत्पादन गर्ने लक्ष्य […]