उत्पादन तथा प्रशोधन समूहको कुल नाफा ३९ प्रतिशतले वृद्धि, १२ कम्पनी लाभमा, ३ अझै घाटामा

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत उत्पादन तथा प्रशोधन समूहका १५ कम्पनीहरुको समग्र नाफामा ३९ प्रतिशतको उल्लेख्य वृद्धि भई कुल ५ अर्ब ८३ करोड ६ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवमा ४ अर्ब १९ करोड ४७ लाख रुपैयाँमा सीमित थियो। कुल १५ कम्पनीहरुमध्ये १२ वटा कम्पनी नाफामा रहन सफल भएका छन् भने ३ वटा […]

निजी क्षेत्रप्रति अविश्वास राखेर आर्थिक विकास हुँदैन : एफएनसीसीआई अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले निजी क्षेत्रप्रति सरकारको विश्वास बढाउन र व्यवसायीहरूको आत्मविश्वास निर्माण गर्नुपर्ने बताएका छन् । आइतबार इक्यानले आयोजना गरेको ‘नीतिगत संवाद’ कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले अहिले निजी क्षेत्रको आत्मविश्वास इतिहासकै न्यून अवस्थामा पुगेको दाबी गरे । राजनीतिक परिवर्तन र प्राकृतिक प्रकोपजस्ता विभिन्न चुनौतीका बीच पनि व्यवसायीले काम गर्दै […]

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घमा ओली निर्वाचित

काठमाडौं । बाँकेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ । अध्यक्ष पदमा चिरञ्जीवी ओली फराकिलो मतसहित विजयी भएका छन् । आज सार्वजनिक भएको मतपरिणामअनुसार ओली एक हजार ३८६ मतसहित विजयी भएका हुन् । अध्यक्ष पदका प्रतिद्वन्द्वी ध्रुवप्रसाद दाहालले ३७४ मत प्राप्त गरे । यसअघि ओली सङ्घमा वरिष्ठ उपाध्यक्ष थिए । महिला […]

हेटौँडा कपडा उद्योग सञ्चालनका लागि अर्थबाट तत्काल बजेट नलिने : मन्त्री गौरी कुमारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई निरन्तर सञ्चालनमा ल्याउन तत्काल अर्थ मन्त्रालयबाट थप बजेट नमागी उद्योग सञ्चालन गरिने बताएकी छन् । मन्त्री यादवले कानुनी प्रक्रिया मिलाएर औद्योगिक क्षेत्रबाट वर्षौँदेखि उठ्न नसकेको करिब आधा अर्ब रुपैयाँ बराबरको भाडा बक्यौता असुल गरिएको रकमलाई हेटौँडा कपडा उद्योगको स्तरउन्नति […]

स्याङ्जामा एक वर्षमै ३३४ उद्योग खारेजी, ५ करोडभन्दा बढी लगानी बाहिरियो

स्याङ्जा । स्याङ्जा जिल्लामा आर्थिक वर्ष २०८२/८३ मा नयाँ उद्योग दर्ताको तुलनामा खारेजी हुने उद्योगको संख्या उल्लेख्य रूपमा बढी देखिएको छ। एकीकृत सेवा कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २९० नयाँ उद्योग तथा व्यावसायिक फर्म दर्ता हुँदा ३३४ उद्योग तथा फर्म खारेजीमा परेका छन्। कार्यालयका अनुसार उद्योगतर्फ १४९ र वाणिज्यतर्फ १४२ गरी कुल २९० नयाँ उद्योग […]

४८८ मध्ये २० लुम सञ्चालनमा, हेटौँडा कपडा उद्योग पूर्ण क्षमतामा चलाउने तयारी

मकवानपुर । लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी अघि बढेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री गौरीकुमारी यादवले उद्योग पुनःसञ्चालनको प्रयास सफल हुँदै गएको बताएकी छन्। शनिबार उद्योगको स्थलगत अवलोकनपछि पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री यादवले उद्योगमा रहेका ४८८ वटै लुम क्रमशः सञ्चालनमा ल्याइने जानकारी दिइन्। उनका अनुसार हालसम्म २० […]

वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीलाई महासंघमा स्वागत

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघले वस्तुगत संघका नवनिर्वाचित पदाधिकारीको सम्मानमा स्वागत तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। महासंघको वस्तुगत परिषद्को आयोजनामा भएको कार्यक्रममा विभिन्न वस्तुगत संघका अध्यक्ष तथा पदाधिकारीहरूलाई बधाई ज्ञापन स्वागत गरिएको हो। कार्यक्रममा महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले निजी क्षेत्रका समस्या समाधान, नीतिगत सुधार र व्यवसायमैत्री वातावरण निर्माणका लागि वस्तुगत संघहरूको भूमिका महत्वपूर्ण रहेको […]

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग

काठमाडौं । जिल्लाका बजार क्षेत्रमा उद्योग– व्यवसाय सञ्चालन गर्नेको सङ्ख्या बढेको पाइएको छ । एक वर्षमा जिल्लामा ६७० नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ उद्योग र ३२७ वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्ममा व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् । गत आवमा ४८४ उद्योग […]

तनहुँमा एक वर्षमा थपिए ६७० उद्योग/व्यवसाय

दमौली । तनहुँ जिल्लाका बजार क्षेत्रमा उद्योग‚ व्यवसाय गर्नेको संख्या बढेको छ । एक वर्षमा तनहुँमा ६७० ओटा नयाँ उद्योग दर्ता भएका छन् । एकीकृत सेवा कार्यालयका अनुसार गत आर्थिक वर्षमा २४३ ओटा उद्योग र ३२७ ओटा वाणिज्य फर्म दर्ता भएका छन् । दर्ता भएका फर्महरू व्यापार, उत्पादन तथा सेवामूलक क्षेत्रका छन् । गत आवमा […]

क्यासिनोमा होटलको १० प्रतिशत अनिवार्य सेयर हटाउन हानको माग

काठमाडौं । होटल संघ नेपाल (हान)ले क्यासिनो सञ्चालन गर्ने चारतारे र पाँचतारे होटलमा सम्बन्धित होटलको १० प्रतिशत सेयर अनिवार्य हुनुपर्ने प्रस्तावित व्यवस्था हटाउन माग गरेको छ । प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बिहीबार बसेको बैठकमा पर्यटन विधेयक, २०८१ माथिको छलफलका क्रममा हानका अध्यक्ष विनायक शाहले यस्तो माग गरेका हुन् । शाहले क्यासिनो सञ्चालनमा होटललाई […]