पृथ्वी राजमार्ग अवरुद्ध, सवारीसाधन बसपार्कभित्रै रोकिए
काठमाडौं । पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो तथा छोटो दूरीका सवारीसाधन बसपार्कभित्रै रोकिएका छन् । सडक अवरुद्ध हुनुका साथै वैकल्पिक मार्गमा समेत सवारी चाप बढेपछि यातायात सञ्चालनमा समस्या भएको हो । पृथ्वी राजमार्ग बन्द भएपछि काठमाडौंलाई हेटौँडासँग जोड्ने कान्ति लोकपथलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिँदै आएको थियो । तर, उक्त सडकमा […]

