उद्योग संगठन मोरङलाई एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्ड
काठमाडौं । उद्योग संगठन मोरङले एसिया प्रशान्त क्षेत्रको उत्कृष्ट चेम्बरको अवार्ड प्राप्त गरेको छ। एसिया प्रशान्त क्षेत्रका २७ भन्दा बढी देशका ८१ वटा स्थानीय औद्योगिक र व्यापारिक चेम्बरमध्येबाट उद्योग संगठन मोरङलाई यो अवार्ड दिइएको हो। यो अवार्डसँगै दुई हजार डलर दिइएको छ। कन्फेडेरेशन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एण्ड इण्डष्ट्रिज र सिंगापुर म्यानुफ्याक्चरिङ एसोसिएसनको […]

