नेपालमा दर्ता भयो इनड्राइभ, चालकले १० प्रतिशत कमिसन तिर्नुपर्ने
काठमाडौं । ग्लोबल मोबिलिटी र अर्बन सर्भिस प्लेटफर्म इन्ड्राइभ नेपालमा उद्योगको रुपमा दर्ता भएको छ । सरकारले औद्योगिक व्यवसाय ऐन, ०७६ संशोधन गर्दै राइड सेयरिङलाई सेवामूलक उद्योगको मान्यता दिएपछि इनड्राइभ उद्योगको रुपमा दर्ता भएको हो ।कुल लगानीका रूपमा ५ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउँदै इनड्राइभ राइडले यातायात सेवामा प्रतिस्पर्धा गर्न लागेको हो । इन्ड्राइभले […]

