रारामा अस्ट्रेलियन लगानीको लक्जरी रिसोर्ट खुल्दै :लगानी सम्मेलन
काठमाडौं । ‘स्वर्गकी रानी’को उपमा पाएको नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा क्षेत्रमा अस्ट्रेलियन लगानी भित्रिएको छ। राराको मुर्माटपमा एक अर्ब १० करोड रुपैयाँ लगानीमा खोल्न लागिएको पहिलो लक्जरी रिसोर्टमा अस्ट्रेलियाको एक्सपर्ट ग्रुपले साझेदारी गर्ने भएको हो। काठमाडौंमा आयोजना भइरहेको लगानी सम्मेलनको दोस्रो दिन सोमबार ‘रारा रिसोर्ट’को लगानी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट […]

