केबलकार आयोजना र पेट्रोलियम पाइप लाइन राष्ट्रिय प्राथमिकता आयोजनामा निर्धारण
काठमाडौं । सरकारले पेट्रोलियम पाइपलाइन देखि केबलकारसम्मका आयोजनाहरु राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना निर्धारण गरेको छ । असोज २३ गते आइतबार नेपाल रजपत्रमा सुचना प्रकाशन गर्दे आयोजनाहरुलाई राष्ट्रिय प्राथमिकता निर्धारण गरेको हो । उधोग,वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रस्ताव गरे सँगै उक्त आयोजनाहरु राष्ट्रिय प्राथमिकता प्राप्त निर्धारण गरिएको हो । मन्त्रिपरिषद्ले बैठकले प्राथमिकता प्राप्त आयोजनामा औधोगिक ग्राम , […]

