नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्षले लिए सपथ

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका नवनियुक्त अध्यक्ष देवराज ढुङ्गानाले बिहीबार पद तथा गोपनियताको सपथ लिएका छन्। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपाल बीमा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा उनलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् । सपथ समारोहपछि बीमा समितिका अध्यक्ष सिलवालले बीमा उद्योगमा बीमा क्षेत्रकै जानकार व्यक्ति प्रवेश भएकोमा खुसी व्यक्त गर्दै सफल […]

सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले प्रधामन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख बुझायो

काठमाडौं । सिद्दार्थ प्रिमियर इन्स्योरेन्सले कार्तिक ७ गते ५१ लाख रुपैँया प्रधानमन्त्री दैवी कोषमा जम्मा गरेको छ । हिजो साँझ प्रधानमन्त्री निबासमा भएको एक समारोहमा इन्स्योरेन्सका सञ्चालक र ब्याबस्थापनमा रहेका नेतृत्वले प्रधा मन्त्रीलाई चेक हस्तान्तरण गरेर  सो रकम सो कोषमा जम्मा गरेका हुन् । असोज पहिलो साता आएको अबिरल पानी बाढीले जनजीवनमा पारेको प्रभावलाइ राहत […]

लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)को हकप्रद सुरक्षित गर्ने आज कार्तिक ८ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद निष्काशनको लागि कार्तिक ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज कार्तिक ८ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको हकप्रद भर्न सक्ने छन् । कम्पनीले १ ०.८८४५  को अनुपातमा ८८.४५ प्रतिशतले हुन आउने २ करोड ३४ लाख […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक १,६२,९५० कित्ता शेयर बिक्रिमा न्युनतम मुल्य १८० रुपैँया

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको संस्थापक समुहको १,६२,९५० कित्ता शेयर शिलबन्दी बोलपत्रद्वारा प्रति कित्ता न्युनतम मूल्य रु.१८०/- ( एक सय असी मात्र) वा सो भन्दा वढी मूल्यमा विद्यमान संस्थापक शेयरधनीहरुले विक्री गर्ने भएको छ । उक्त शेयर खरिद गर्न  ईच्छुक विद्यमान संस्थापकहरु, योग्य व्यक्ति/ कम्पनी /संघ / संस्थाहरुले यहि कार्तिक ९  गते कार्यालय […]

सरकारी सम्पत्तिको बीमा नहुँदा पुननिर्माण अड्कियो: प्राधिकरण अध्यक्ष सिलवाल

काठमाडौं । सरकारी सम्पत्तिको बीमा नहुँदा पुननिर्माण अड्किएको नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बताएका छन् । नेपालमा निर्माण भएका सडक तथा पूलको बीमा नहुँदा रकमको अभावमा पुननिर्माण अड्किने गरेको अध्यक्ष सिलवालले बताएका हुन् । ‘निर्माणको क्रममा अनिवार्य बीमाको व्यवस्था भएकाले सडक तथा पूलको बीमा हुन्छ । निर्माण सम्पन्न भए पछि बीमा हुँदैन । बीमा नहुँदा […]

कृषि तथा पशुपन्छी बीमाको लागि  ‘रियल टाइम सफ्टवेयर’ सञ्चालनमा

काठमाडौं । कृषि तथा पशुपन्छी बीमाको ‘रियल टाइम सफ्टवेयर’ को सुरु भएको छ । कृषि मन्त्रालयमा आज आयोजित कार्यक्रममा ललितपुरका गाईपालक कृषक गोविन्द घिमिरेलाई पहिलो बीमालेख जारी गरी बीमाको रियल टाइम सफ्टवेयरको शुरु गरिएको हो  । मन्त्रालयले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमाको रियल टाइम सफ्टवेयरको सुरुआत गरेको हो । पशुधनबाट यसको सुरुआत गरिएको छ । […]

शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा पुन:दिप प्रकाश पाण्डे नियुक्त

काठमाडौं । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत पदमा दिप प्रकाश पाण्डे नियुक्त भएका छन् । उनी यस अघिपनि बिगत २ दशक देखी शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारीका रुपाम कार्यरत छन् । बिमा ऐनले २ पटक भन्दा बढी प्रमुख कार्यकारी अधिकैत हुन नपाउन ेव्यवस्था गरेको भएपनि बीमा ऐन जारी भएपछिको कार्यकाल गणना नुने व्यबस्था रहेको छ । […]

सप्ताह व्यापी कार्यक्रमहरु सञ्चालन गरेर सातौं वार्षिकोत्सव मनाउदै सिटिजन लाइफ

काठमाडौं । जीवन बीमा सेवालाई हरेक नेपालीको पहुंचमा पुर्याई सर्वसाधारणको सुरक्षा, आर्थिक सुनिश्चितता प्रदान गरी सामाजिक स्तर बढाउन र समाजामा सकारात्मक प्रभाव ल्याउन सहयोगी भूमिका निर्वाह गर्ने उद्देश्यका साथ स्थापना भएको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ भन्ने नाराका साथ अघी बडेकोे सिटिजन लाइफ इन्स्योरेन्स २०७४, भदौ ७ […]

सिटिजन लाइफ इन्स्योरेन्सले सातौं वार्षिकोत्सव मनाउदै, सप्ताह व्यापी कार्यक्रम गर्ने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी आठौँ वर्षमा प्रवेश गरेको छ । ‘समृद्धी तपाईंको, साथ हाम्रो’ स्लोगान लिएर जीबन बीमामा काम गरिरहेको  यो कम्पनी २०७४, भाद्र ७ गते जीवन बीमा व्यवसाय गर्न ईजाजत प्राप्त गरी २०७४, कार्तिक २ बाट औपचारिक व्यवसायिक करोबार शुरु गरेको थियो । कम्पनीले अहिले प्रधान कार्यालय सहित १३६ शाखा उपशाखा कार्यालयहरु […]

सन नेपाल लाइफ इन्स्योरेन्सलाई ISO/IEC 27001 : 2022 प्रमाणपत्र

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले UKAS (United Kingdom Accreditation Service) बाट मान्यता प्राप्त Amtivo Limited, UK बाट आइ.एस.ओ/आई.ई.सी २७००१ः२०२२ (ISO/IEC 27001 : 2022) को प्रमाणपत्र प्राप्त गरेको छ । उक्त मानकले सुचना सुरक्षण ब्यवस्थापन प्रणाली (Information Security Management System) मा कम्पनीले आफ्नो हरेक सुचनाहरुको सुरक्षा प्रणालीहरुको अन्तराष्ट्रिय मापदण्ड बमोजिम उचित ब्यवस्थापन गरेको छ भन्ने […]