प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ८.४२ प्रतिशत लाभांश दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ४.४२ प्रतिशत नगद लाभांश गरी ८.४२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई उक्त […]

सन नेपाल लाइफ इन्सुरेन्सको २० प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । सन नेपाल लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर सहित १५.२६ प्रतिशत नगद लाभांश गरी २०.२६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीलाई […]

नेसनल लाइफ इन्सुरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेसनल लाइफ इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस २ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित ८.५ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ […]

नेपाल इन्सुरेन्सको लाभांश घोषणा

काठमाडौं । नेपाल इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६.३१ नगद लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा हुँदै, नगद लाभांश पारित गर्ने

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको २८ औं वार्षिक साधारण सभा २०८२ पुस २४ बिहिबार बिहान १०:०० बजे आम्रपालि बैट, भाटभटेनी, नक्साल, काठमाडौं मा हुने भएको छ । साधारण सभामा संचालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन माथि छलफल गरि पारित गर्ने ,आ.व.२०८१/८२ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाव […]

सानिमा रिलायन्सको साधारणसभाको मिति घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको पुस २ गते बसेको सञ्चालक समितिको बैठकले पुस २४ गते बिहीबार काठमाडौंको बाँसबारीस्थित शुभ इभेन्ट्समा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १०.१७८० प्रतिशत नगद लाभांश (कर […]

रिलायबल नेपाल लाइफको नयाँ बोनसदर घोषणा, २० देखि ७५ रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्वका मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले मंसिर २५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर घोषणा गरेको हो । नयाँ बोनसदर अनुसार बीमितले बीमालेखको किसिम र बीमा अवधि अनुसार न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ […]

जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा ५ अर्ब १८ करोड दाबी भुक्तानी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको निर्जीवन बीमा कम्पनीहरूमा परेका कूल ३ हजार ३०३ वटा बीमा दाबीको करिव रू. २३ अर्ब ४५ करोड दाबी रकममध्ये हालसम्ममा बीमा कम्पनीहरूले अग्रिम भुक्तानी समेत गरी करिव रू. ५ अर्ब १८ करोड दाबी रकम बीमितहरूलाई भुक्तानी गरिसकेका छन् । प्राधिकरणमा १४ वटा निर्जीवन बीमा कम्पनी […]

शिखर इन्सुरेन्सको बोनस सेयर घोषणा

काठमाडौं । शिखर इन्सुरेन्सले लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस १ गते बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीलाई ६ प्रतिशत बोनस सेयर र कर तिर्नका लागि ६.३१ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ । कम्पनीले यसअघि […]

संस्थापक सेयर बिक्री गर्दै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । कम्पनीले तीन जना संस्थापक सेयरधनीहरूको नाममा रहेको ३ लाख २८ हजार १९४ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । जसमध्ये संस्थापक सेयरधनी बोध प्रसाद त्रिपाठीको नाममा रहेको २ लाख ३५ हजार १२८ कित्ता, बिनु श्रेष्ठको नाममा रहेको ६१ हजार ४७८ कित्ता र […]