यूनाइटेड अजोड इन्स्योरेन्सले चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्दै
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले यही चैत २६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले १०० कित्ता साधारण सेयर बराबर १० कित्ताको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी २ अर्ब ३१ करोड रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका २ करोड ३१ लाख कित्ताको […]

