हिमालयन लाइफले बाढीपीडितका लागि गर्यो ५१ लाख सहयोग
काठमाडौं । हालै देशका विभिन्न स्थानमा आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। हिमालयन लाइफ इन्स्योरेन्सका अध्यक्ष नारायण बजाजले उक्त ५१ लाख रुपैयाँको सहयोग रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका हुन्। सहयोग […]

