सिटिजन लाइफको नाफा २३ करोड १५ लाख, बिमा शुल्क संकलन बढ्यो
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यस कम्पनीको खुद बिमा शुल्क संकलन ३ अर्ब १८ करोडबाट बढेर ३ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । लगानी तथा […]

