९ महिनामा निर्जीवन बीमा कम्पनीद्धारा ३२ अर्ब बढी बीमा शुल्क आर्जन, सबैभन्दा बढी शिखरले गर्यो बीमा शुल्क आर्जन

काठमाडौं । निर्जीवन बीमा कम्पनीद्धारा बीमालेखा जारी गरी आर्जन गरिने बीमा शुल्क बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आर्थिक वर्ष (आव) को चैतमसान्तसम्म (नौ महिना) बीमा कम्पनीहरुले २१ लाख ३५ हजार २३३ बीमालेख जारी गरी ३२ अर्ब १२ करोड ९९ लाख बीमाशुल्क आर्जन गरेको छ । जुन गत आवको सोहि […]

सानिमा रिलायन्सको “मेरो मुटु बाल जीवन बीमा“ योजना सार्वजनिक, अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ

काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ। यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा अभिभावक (प्रस्तावक) र बच्चा दुवैको जीवन एकैसाथ बीमित गरिन्छ। यो बीमालेखले बचत र सुरक्षा दुबै संयोजन गरेको […]

स्वास्थ्य बीमा बोर्डको पुर्नसंरचना गर्ने

काठमाडौं । सरकारले स्वास्थ्य बीमा  प्रणाली एकिकृत गरि उपचारको दायरा बढाउने भएको छ । गम्भिर प्रकृतिका रोगको उपचार बीमाबाट गर्न सुबिधा थैली परिमार्जन गर्ने भएको छ  बीमा सेबाको प्रबर्धन सुसासन  र बित्तिय स्थायित्वको लागि बोर्डको पुर्नसंरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३  का लागि राष्ट्रपति राम चन्द्र पौडेलले संघीय संसद्को […]

बीमा क्षेत्रको पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’का इकाइहरु बाँडफाँट

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु शुक्रबार बाँडफाँट गरिएको छ। जुन कोष प्रवर्द्धनमा नेपालको बीमा क्षेत्रमै पहिलो म्युचुअल फन्ड ‘रिलायबल समृद्धि योजना’ का इकाइहरु शुक्रबार बाँडफाँट गरिएको हो। यो योजनाका इकाइहरु गत वैशाख ३ गतेदेखि वैशाख ७ गतेसम्म बिक्री खुला गरिएको थियो। धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालयमा […]

प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्सको लाभांस घोषणा

काठमाडौं । प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०८१/०८१ को वित्तिय बिबतरण अनुसार सो आर्थिक बर्षको वितरण योग्य मुनाफाबाट हाल कायम चुक्ता पँजीको ८ प्रतिशत वोनश शेयर तथा कर प्रयोजनार्थ०.४२१ नगद लाभांस समेत गरि कूल ८.४२१ लाभांस प्रस्ताव गरेको छ । कम्पनीले प्र्सताव गरेको लाभासं नियामकीय निकाय बीमा प्राधिकरणबाट स्वीकृति प्रापथ गरेपश्चात आगामी साधारणसभामा […]

सिप्रदी ट्रेडिङ्ग र ओरियन्टल इन्स्योरेन्सबीच नगद रहित बीमा दावी सम्झौता

काठमाडौं । टाटा मोटर्स नेपालको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र ओरियन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ । काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरव राज थपलिया र ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत […]

सन नेपाल लाइफले व्यतित बीमालेख नविकरणमा ७५ प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा ७५ प्रतिशतसम्म छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा छुट सुविधा दिएको कम्पनीले एक सूचनामार्फत जनाएको छ । कम्पनीले २०८२ बैशाख १५ गतेबाट बैशाख ३० गतेसम्म पुनर्जागरण गराएमा विलम्ब रकममा […]

आजसम्म कायम शेयरधनीले सगरमाथा लुम्बिनी इन्स्योरेन्सको प्रस्तावित लाभांश पाउने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको बुधबारसम्म कायम शेयरधनीले लाभांश प्राप्त गर्न सक्नेछन् । वार्षिक साधारणसभा र लाभांश प्रयोजनार्थ कम्पनीले वैशाख १७ गते बुक क्लोज गर्ने निर्णय गरे सँगै वैशाख १६ गते बुधबारसम्म कायम शेयरधनीहरुमात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्। कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा वैशाख २८ गते गर्ने निर्णय गरेको […]

सानिमा रिलायन्स इन्स्योरेन्स लगातार दोस्रो पटक “ सी स्ट्राइक्स ’’ च्याम्पियन

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले तेस्रो संस्करणको “सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट” प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो । पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित ५ ओभरमा ४ विकेट गुमाएर ६० रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रिएको सूर्य नेपालले पूरै […]

आईआईएनले बीमा सर्भेयरको आधारभूत तालिम आयोजना गर्ने

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट अफ नेपाल (आईआईएन) ले बीमा सर्भेयरको आधारभूत तालिम कार्यक्रम आयोजना गर्ने भएको छ । जसअनुसार, घर, सम्पत्ति, व्यवसाय तथा इञ्जिनीयरिङ बीमा, मोटर बीमा, परिवहन बीमा र हवाई बीमाको बीमा सर्भेयर सम्बन्धी आधारभूत तालिम आयोजना गरिने आईआईएनले जनाएको छ । तालिममा भाग लिनका बीमा नियमावली, २०८१ बमोजिम बीमा सर्भेयर हुने योग्यता हासिल […]