सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको अबसर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर आएको छ दुई पदका लागि सातै प्रदेशमा कर्मचारी माग गरेको छ । कम्पनीले मार्केटिङ डिपार्टमेन्टमा गण्डकी प्रदेश प्रमुख, असिस्टेन्ट म्यानेजरमा उपत्यका भित्र तथा बाहिरका शाखाका लागि केही, सिनियर अफिसर, अफिसर र जूनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट, असिस्टेन्ट र जूनियर असिस्टेन्टका लागि केही कर्मचारी माग गरेको हो […]

