नेपाल लाइफले कमायो साढे ३३ करोड बढी नाफा, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको नाफामा गिरावट देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा घटेको हो । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्ममा इन्स्योरेन्सले ३३ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको […]

