पूर्व पत्रकार शरद ओझा बीमा प्राधिकरणकाे अध्यक्षमा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरण अध्यक्षमा शरद ओझा नियुक्त भएका छन् ।  सोमबारको मन्त्रिपरिषद्काे बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेकाे हो । अध्यक्ष लागि ओझासहित रामशरण पुडासैनी र दामोदर बसौलाको नाम मन्त्रिपरिषदमा सिफारिस भएको थियो । त्यसअघि १२ आवेदकमध्ये चिरञ्जीवी चापागाईं र कमल प्रसाद रेग्मी पनि सर्टलिस्टमा परेका थिए । सर्टलिस्टमा परेका ५ जनाको प्रस्तुतीकरण […]

स्वास्थ्य बीमा हटाउने होइन, व्यवस्थित गर्ने हो, दुई चरणको काम थालि सक्यौंः मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमामा देखिएका विकृति हटाउने गरी काम भैरहेको र दुई चरणमा काम भैसकेको बताएका छन् । स्वास्थ्य बीमा कार्यक्रममा सुधारका लागि सुझाव दिन गठित कार्यदलले प्रतिवेदन बुझाएको र सोही आधारमा कार्य योजना निर्माण गरेर सुधारका काम अघि बढिरहेको बताएका छन् । संसद भवनबाट बाहिरिने क्रममा मन्त्री पौडेलले स्वास्थ्य […]

करिब ८ प्रतिशतले बढ्यो निर्जीवन बीमा कम्पनीको बीमा शुल्क संकलन

काठमाडौं । चालु आर्थिक वर्षको माघमसान्तसम्म (७ महिना) को अवधिमा निर्जीवन बीमा कम्पनीहरुले २४ अर्ब रुपैयाँ बढीको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुरुप चालु आवको माघसम्मको १४ वटा निर्जीवन बीमकले १६ लाख २१ हजार ६७९ वटा बीमालेख जारी गरेर २४ अर्ब २७ करोड ४१ लाख रुपैयाँ कुल […]

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको अनुपालन तथा एएमएल/सीएफटी तालिम सम्पन्न

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कम्पनीले पालना गर्नुपर्ने अनुपालन तथा एएमएल/सीएफटी तालिम तथा सेमिनारको आयोजना गरेको छ । तालिम तथा सेमिनारमा कम्पनीका ७ वटै प्रदेशका प्रमुख, विभागीय प्रमुख तथा बागमती प्रदेशअन्तर्गत काठमाडौं उपत्यका भित्रका शाखा प्रबन्धकसमेतको सहभागिता रहेको थियो । उक्त अवसरमा कम्पनीका अनुपालन विभागका प्रमुख प्रकाश कोइरालाले उच्च व्यवस्थापन, विभागीय प्रमुख, तथा प्रदेश प्रमुख, […]

नगद कारोबारको बीमाका लागि छुट्टै निर्देशिका, बीमादर पनि तोकियो

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले नगद र नगदजन्य कारोबारको बिमा गर्न छुट्टै निर्देशिका जारी गरेको छ । बैंकका कर्मचारीहरूले काउन्टर र अन्य स्थानहरूमा नगद, नगदजन्य सामग्री, सुरक्षण तथा धितोमा चोरी, अपचलन, वा जालसाजी गरेमा बीमा कम्पनीले क्षतिपूर्ति दिनुपर्ने व्यवस्थासहित ‘मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१’ नयाँ निर्देशिका जारी गरिएको हो । बैंक, वित्तीय संस्था तथा […]

मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन, २०८१ जारी, यस्तो छ व्यवस्था

काठमाडौं । नियामक नेपाल बीमा प्राधिकरणले मौद्रिक क्षति बीमा सम्बन्धी निर्देशन जारी गरेको छ । प्राधिकरणले बैंक, वित्तीय संस्था तथा नगद कारोबार गर्ने संस्थाको परिसर तथा पारवहन प्रकृयामा रहेको नगद तथा नगदजनय पकरण र सुरक्षण (सेक्युरिटि) तथा वित्तीय संस्थाको धितोबन्धकमा राखिएको नगद तथा नगदजन्य उपकरण र सुरक्षणमा आइपर्न सक्ने जोखिमहरु विरुद्धको रक्षावरण गर्ने उद्देश्यले मौद्रिक क्षति […]

सानिमा रिलायन्स लाइफको नयाँ बोनस दर घोषणा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनस दर घोषणा गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८०/८१ का लागि बीमितहरुका लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले आव २०८०/८१ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धि बीमांककीय प्रतिवेदन नियामक निकाय बीमा प्राधिकरणबाट स्वीकृती भएबमोजिम बोनसदर सार्वजनिक गरेको हो ।   कम्पनीले सार्वजनिक […]

इसेवा र खल्तीबाट सन लाइफको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यासब्याक

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवा र खल्तीबाट सन नेपाल लाइफ इन्स्योरेन्स् कम्पनीको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्म क्यास ब्याक पाइने भएको छ । इसेवा र खल्ती मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०.५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यो अफर फागुन २९ गतेसम्म लागु हुने कम्पनीले जनाएको छ […]

बीमा नियमावलीले जीवन बीमा व्यवसाय धरासायी बनाउँछ

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालले बीमा नियमावली, २०८१ प्रति गम्भीर आपत्ति जनाउँदै यसले जीवन बीमा व्यवसायलाई धरासायी बनाउने चेतावनी दिएको छ। माघ २८ गते मन्त्रिपरिषद् बाट स्वीकृत नयाँ नियमावलीले जीवन बीमा व्यवसायमा गम्भीर असर पार्ने भन्दै संघले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा सार्वजनिक गरेको हो। संघका अध्यक्ष केदारनाथ अधिकारीले बीमा ऐन जारी भएको […]

सिटिजन्स लाइफले २८.४ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट २८.४ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बिहीबार बसेको ११५ औँ सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजी तीन अर्ब त्रियानब्बे करोड पचहत्तर लाख रुपैयाँ २६.९८ प्रतिशत अर्थात् एक अर्ब छ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर तथा सो बोनस शेयरमा लाग्ने […]