संचालकहरुको शेयर १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्था अव्यवहारिक: निर्जीवन बीमा व्यवसायी संघ

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ वर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क ) अनुसार संगठित संचालकले पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकास पाएको एक वर्षसम्म सम्बन्धित कम्पनीको […]

सूर्यज्योति लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न, लाभांश प्रस्ताव पारित

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ  । सभाले आर्थिक वर्ष २०८०\८१ को वितरणयोग्य मुनाफाबाट लगानीकर्तालाइ हाल कायम चुक्तापुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार ७९७\४६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने १ अर्ब २३ लाख ८९ हजार ५५९.४९ रुपैयाँबराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित […]

बीमा ऐनको ठाडो उल्लङ्घन, नियम विपरित हिमालयन रिइन्स्योरेन्सका सीईओको तलब तीन गुणा बढाइयो

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले आफ्नो प्रमुख कार्यकारी निर्देशक (सीईओ) को तलब कानुन विपरित  वृद्धि गरेको भेटिएको छ । कम्पनीले बीमा ऐनको मर्म विपरीत सीईओको तलब अस्वाभिक रुपले वृद्धि गरेको पाइएको छ । जसले बीमा क्षेत्रका मौलाउँदै गरेको विकृतिलाई चित्रण गरेको छ । २०८० असोज सीईओको रूपमा नियुक्ति लिएकी उपासना पौडेललाई शुरुवातमा ९ लाख १५ हजार […]

सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ । यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको अवसर दिइनेछ । कम्पनीका अनुसार यस अभियानको प्रमुख उद्देश्यका रुपमा आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकहरूलाई पुन: बीमा दायरामा […]

नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने ”चेयरपर्सन कार्यक्रम” सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्लव सदस्य सम्मान तथा तालिम कार्यक्रम काठमाण्डौ स्थित होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०/२०८१ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ४९१ जना अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितीमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण […]

सूर्यज्योति लाइफमा ठुला शेयरधनीको संख्या १४, कसको कति ?

काठमाडौं ।  सुर्यज्योति लाइफ इन्स्योरेन्समा एक वा सोभन्दा धेरै प्रतिशत शेयर स्वामित्व रहेका लगानीकर्ताहरुको संख्या १४ रहेको छ । जसमध्ये सबैभन्दा धेरै नितेश अग्रवालको शेयर स्वामित्व रहेको  छ । प्राप्त बिबरण अनुसार  नितेश अग्रवालको सो २८ लाख कित्ता शेयर रहेको छ । नितेषको शेयर स्वामित्व हिस्सा ५.५९ प्रतिशत रहेकोछ । यसैगरी, उषा अग्रवालको २५ लाख […]

सन नेपाल लाइफले ल्यायो, ब्याज छुट अभियान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले यहि पौष १ देखि पौष २६ सम्ममा व्यतित बीमालेख पुनर्जागरणका लागि ७५% सम्म ब्याज छुट योजना सार्वजनिक गरेको छ । कम्पनले जनाए अनुसार आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकलाई पुनः बीमाको दायरामा ल्याउन, आफ्ना ग्राहक र ग्राहकका  परिवारको आर्थिक भविष्य सुनिश्चित गर्न, ग्राहकहरूको व्यतित बीमालेख पुनर्जागरण गरी […]

सानिमा रिलायन्स लाईफको बिमालेख नवीकरण गर्न छुटेका ग्राहकलाई सुनौलो मौका, शतप्रतिशत विलम्ब शुल्क छुटमा बिमालेख नवीकरण गर्न सकिने

काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले नवीकरण नभएका बीमालेखका लागि शत प्रतिशत विलम्ब शुल्क छुट सहितकोे पुनर्जागरण अभियान शुरु गरेको छ । उक्त पुनर्जागरण अभियान पुस १ गतेदेखि २४ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने कम्पनीले जनाएको छ । कुनैपनि बीमालेख ब्यतीत रहँदा बिमितले […]

बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी सहसचिव दाहाललाई

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दाहाललाई अध्यक्षका रूपमा कामकाज गर्न खटाएको छ । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेपछि निलम्बनमा छन् । बीमा क्षेत्रको नियामक निकाय प्राधिकरणको अध्यक्ष नै निलम्बनमा परेपछि अर्थमन्त्रालयले सहसचिव दाहाललाई अर्को व्यवस्था नहुँदासम्म कामकाज गर्ने गरी खटाएको […]

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओ पदका लागि आठजनाको आवेदन

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आठ जनाले आवेदन दिएका छन्। कम्पनीका अनुसार बुधबार साँझ ४ बजेसम्म आवेदन दिने समयावधिमा महेश रिमाल, लक्ष्मण पराजुली, प्रकाशमान बर्जचार्य, रामदेव यादव, सुन्दर पन्थी, रामकृष्ण पन्थी, रोहित रेग्मी, र राजुनाथ खनालले आवेदन दिएका हुन्। आवेदन दिनेहरुमा महेश रिमाल हाल कम्पनीको कार्यवाहक सीईओका रूपमा कार्यरत […]