लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद शेयर आजबाट बिक्री सुरु

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको आज हकप्रद शेयर निष्काशन तथा बिक्री सुरु भएको छ । कम्पनीले कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात हाल कायम १ कित्ता शेयर बराबर नयाँ ०.८८४५१६८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २ करोड ३४ […]

वैदेशिक रोजगारमा रहेका नागरिकलाई गार्डियन माइक्रो लाइफको आईपीओ खुल्ला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेबाट आइपीओ बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो आइपीओमा विदेशमा रहेका नेपाली पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति […]

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर खुल्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सकिन्छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेकोहो । […]

कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा

काठमाडौं ।कर्णाली डेभलपमेन्ट बैंक समस्याउन्मुख घोषणा भएको छ  । बैंकको पुँजी कोष अनुपात नपुगेपछि शीघ्र सुधारात्मक कारवाही गर्दै समस्याउन्मुख घोषणा गरेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ  । यसकासाथै बैंकलाई आजैदेखि थप निक्षेप संकलन तथा कर्जा प्रवाह गर्न रोक लगाइएको छ । राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागका अनुसार नेपालगञ्ज बाँकेमा केन्द्रीय कार्यालय रहेको कर्णाली डेभलपमेन्ट […]

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत संग साक्षात्कार सहितको डिनर कार्यक्रम ”मिट द सिइओ” सम्पन्न गरेको छ । बागतमी प्रदेशबााट योग्य भएका करिब ११० जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतले लक्ष्य पुरा गर्ने सबै अभिकर्ताहरुलाई मायाको […]

पुस १० गतेदेखि परिपक्व हुँदै सानिमा इक्वीटी फण्ड

काठमाडौं । सानिमा बैंक कोष प्र्वर्द्धन तथा सानिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सानिमा ईक्विटी फण्ड आगामी पुस १० गतेदेखि परिपक्व हुने भएको छ । योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडले योजना परिपक्व हुनुभन्दा एक महिना अघिनै धितोपत्र दोस्रो बजारमा सूचिकरण खारेजीका लागि निवेदन दिनुपर्ने व्यवस्था बमोजिम नेपाल स्टक एक्सचेन्ज, नेप्सेलाई जानकारी सहितको निवेदन पेश गरेको […]

सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउँदै

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको हकप्रद शेयर आउने भएको छ । इन्स्योरेन्सले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा निवेदन दिएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद शेयर निष्कासन गर्नका लागि नियामक निकायसँग अनुमति मात्र गर्दै निवेदन दिएको हो । कम्पनीले १०:२.५ को अनुपातमा ५० लाख कित्ता हकप्रद शेयर निष्कासन […]

नेशनल लाईफद्वार बागमती प्रदेशका सिईओ क्लब सदस्यलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले काठमाडौं स्थित स्मार्ट दरबारमा बागमती प्रदेशबाट आर्थिक वर्ष २०८०/८१ मा तोकिएको बीमाशुल्क संकलन गरी सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ६१० जना भन्दा बढि अभिकर्ताहरु, विभागिय प्रमुख, कम्पनीका बागमती प्रदेशका प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सिइओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । […]

झापाबाट ११ करोडको चिया निर्यात

झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी) ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले […]

सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क

पर्वत । कुश्मामा निर्मित सुविधासम्पन्न बसपार्क सञ्चालन नहुँदै जीर्ण भएको छ । यहाँस्थित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले निर्माण गरेको बसपार्क छ महिनासम्म पनि सञ्चालन नहुँदा जीर्ण भएको हो । कुश्मा नगरपालिका–६ स्थित बान्द्रेविडी चौरमा ६ करोड ६६ लाख ३ हजार २५० रूपैयाँ खर्चेर बनाइएको बसपार्कको यात्रीकक्ष भत्किएको छभने टर्मिनल भवनका झ्यालढोका र […]