आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, लांभास पारित गर्ने
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आठौं बार्षिक साधारणसभा फागुन २५ गते दियो महल, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको छ । सभाले कम्पनीको सञ्चालक समितिले यस अघि निर्णय गरेको हाल कायम ५ अर्व चुक्ता पुँजीको २१\०५२६४ प्रतिशत करसहित नगद लाभांश पारित गर्नेछ । त्यस्तै, सभाले गत आर्थिक वर्षको वित्तीय विवरणमाथि छलफल गरी […]

