चैत मसान्तसम्मको दाबी भुक्तानी लिन बीमितलाई आग्रह
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत मसान्तसम्म परेको दाबी निवेदनको भुक्तानी लिन बीमितलाई आग्रह गरेको छ। उक्त समयसम्म परेको दाबी निवेदनमा अझै पनि केहीको कागजात अपुग रहेको वा बीमित सम्पर्कमा नआएको कारण दाबी प्रक्रिया अघि बढ्न नसकेको कम्पनीले जनाएको छ। यस्तो बीमितलाई कम्पनीले यथाशीघ्र सम्पर्कमा आई अपुग कागजात पेश गरेर दाबी भुक्तानी लिन आग्रह […]

