सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको एलिट अचिभर्स नाइट सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी सीओटी टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती […]

सन नेपालको सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपालले आफ्नो बीमा अभिकर्ता तथा शाखा व्यवस्थापकहरूका लागि राष्ट्रिय स्तरको सम्पत्ती शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी रोकथाम (एएमएल÷सीएफटी) अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रम माघ १८ गते काठमाडौंस्थित अमृतभोग क्याटरिङ्गमा आयोजना गरिएको थियो । जसमा २०० भन्दा बढी अभिकर्ता र शाखा व्यवस्थापकहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सन नेपाल लाइफका प्रमुख कार्यकारी […]

नेपाल लाइफको सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोे एक दिवसीय सेल्स ट्रान्सफर्मेसन सेसन सम्पन्न भएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको दोस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१÷८२ को बाँकी समयावधिको लागि सेल्स रणनीतिको तर्जुमा गरिएको थियो । यस कम्पनीका संचालक कमलेश कुमार अग्रवालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली, नेशनल […]

एनएलजी इन्स्योरेन्सको हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा बिक्रिमा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आज माघ २० गतेदेखि हकप्रदमा अवितरित शेयर लिलाम बढाबढमा  बिक्री खुला गर्ने  भएको छ  । कम्पनीले हकप्रदमा अवितरित संस्थापक समूहको २९ हजार ९ सय ७७ दशमलव ३१ कित्ता शेयर र सर्वसाधारण समुहको २ लाख ९० हजार ५ सय ५५ दशमलव ९१ कित्ता शेयर गरि जम्मा ३ लाख २० हजार  ५ […]

शिखर इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौं । शिखर इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ १५ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो । इन्स्योरेन्सले आफ्ना शेयरधनीहरुलाई १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांस घोषणा गरेको हो । इन्स्योरेन्सको हाल कायम चुक्ता पुँजी २ […]

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा रोजगारीको अवसर

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा रोजगारी खुलेको छ ।  कम्पनीले सातै प्रदेशका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रदेश अन्तर्गतका केही शाखा र उपशाखा कार्यालयका लागि शाखा र उपशाखा प्रमुख माग गरेको हो । उक्त पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट स्नातक तह उत्तीर्ण गरी बीमा, बैंकिङ्ग तथा बिक्री बजार व्यवस्थापनको क्षेत्रमा कार्य […]

नेको ईन्स्योरेन्सको शेयर मूल्य समायोजन

काठमाडौं ।नेपाल स्टक एक्चेन्ज (नेप्से)ले नेको इन्स्योरेन्स लिमिटेडको शेयर मूल् समायोजन गरेको छ । कम्पनीले जारी गरेको २५ प्रतिशत हकप्रद शेयर पश्चात नेप्सेले सो शेयको मूल्य समायोजन गरेको हो . समायोजन पश्चात कम्पनीको शेयर मूल्य प्रति शेयर ७७१.१२ रुपैँया रहेको छ । समायोजन अघि कम्पनीको प्रति शेयर मूल्य ९३८.९० रहेको थियो । अब कारोबाराम आउदा […]

सन नेपाल लाइफ इन्स्योरेन्सको सम्पत्ती शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्पोरेट कार्यालय लगायत देशैभरीका कार्यालयहरुमा “सम्पत्ती शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा सम्पत्ती शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्वन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । सम्पत्ती शुद्धिकरण निवारण दिवसको अवसरमा “वित्तिय क्रियाकलापमा पारदर्शिता, सम्पत्ती शुद्धीकरण निवारणमा प्रतिबद्धता” भन्ने मुल नारालाई आत्मसाथ गर्दै सम्पत्ती शुद्धिकरण र […]

हिमालय लाईफको बार्षिक साधारण सभा हुँदै, लाभांस प्रस्ताव पारित गर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले फागुन ११ गते साधारणसभा  आह्वान गरेको  छ । सभामा कम्पनीले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट १४ प्रतिशत बोनस शेयर वितरण गर्न गरेको प्रस्ताब पारित गर्नेछ  । बोनश शेयरमा  कर  लगानीकर्ता आफैले तिर्नु पर्ने छ ।  कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको […]

स्वास्थ्य बीमा रकम पाँच लाख पुर्याइने

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले रु एक लाखको स्वास्थ्य बीमा रकम वृद्धि गरी पाँच लाख पुर्याइने बताएका  छन् । एक कार्यक्रममा मन्त्री पौडेलले भने, “स्वास्थ्य बीमामा रु पाँच लाखको व्यवस्था गर्नेछु, त्यसले बिरामीलाई सहयोग हुनेछ ।” उनले एकीकृत र एकद्धार प्रणालीबाट मात्रै बीमा सेवा सञ्चालन गर्नुपर्नेमा जोड दिए । बीमा रकम रु पाँच […]