लघु जीवन बीमा कम्पनीहरुको व्यापार ५१ करोड माथि
काठमाडौं । चालु आर्थिक वर्षको पुसमसान्तसम्मको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ५१ करोड रुपैयाँ भन्दा बढी व्यापार गरेका छन् । नेपाल बीमा प्राधिकरणले बुधबार सार्वजनिक गरेको तथ्यांकअनुसार दोस्रो त्रैमाससम्म ३ वटा लघु जीवन बीमा कम्पनीहरुले ६ लाख ६९ हजार २४४ वटा बीमालेख जारी गर्दै ५१ करोड २९ लाख ९५ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका […]

