नेपाल बीमा प्राधिकरणका अध्यक्ष नियुक्त गर्न सिफारिस समिति गठन
काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्ति प्रक्रिया अघि बढाएको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्षका लागि सिफारिस गर्न तीन सदस्यीय समिति गठन गरेको हो। समितिको संयोजक राष्ट्रिय योजना आयोगको सम्बन्धित क्षेत्र हेर्ने सदस्य रहनेछन् । अन्य सदस्यमा अर्थ सचिव र विज्ञ सदस्यको रूपमा ज्योतिचन्द्र ओझालाई चयन गरिएको छ। नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष सूर्यप्रसाद […]

