साउनमा १० हजार बीमितले साढे एक अर्बको बीमा पोलिसी सरेन्डर गरे
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो महिनामा बीमितहरुले साढे एक अर्ब रुपैयाँ भन्दा बढीको बीमा लेख समर्पण (सरेन्डर) गरेका छन् । बीमा प्राधिकरणको तथ्यांक अनुसार साउनमा १० हजार २९२ बीमा लेख मार्फत १ अर्ब ५४ करोड ११ लाख १६ हजार रुपैयाँ बराबरको बीमा लेख सरेन्डर भएको छ । बीमा लेख सरेन्डरको आधारमा (एलएआईसी) लाइफ […]

