बुटवल उद्योग वाणिज्य संघसँग बीमा सम्बन्धी छलफल एवम् अन्तक्रिया
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने भएकाले सबै दाबी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुने बताए । नेपाल बीमा प्राधिकरणद्वारा आज बुटवलमा बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीसँग आयोजित बीमा सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सिलवालले भने, ”बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न […]

