आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा काठमाडौं बाल स्वास्थ्य संस्थानलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत काठमाडौं बाल स्वास्थ्य संस्थान (कीओएच) आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले संस्थालाई ३० लाख रुपैयाँ सहयोग गरेको हो । अवसरमा कम्पनीका अध्यक्ष हेम राज ढकालले कीओएचका अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरे । उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख […]

