सूर्यज्योति लाइफको १८औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष केशव प्रसाद भट्टराईका अध्यक्षतामा विराटनगरस्थित होटल हैरिसन प्यालेसमा १८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो । सभामा कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत,उप–प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो । सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ […]

एनएलजी इन्स्योरेन्सको साधारणसभा सम्पन्न, लाभांश पारित

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार २०औं वार्षिक साधारण सभा काठमाडौंको गैह्रीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेन्ट्स सेन्टरमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको ४ प्रतिशत बोनस शेयर ३ प्रतिशत नगद लाभांश र कर तिर्न ०.३६८४ नगद लाभांश पारित गरेको […]

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी संचालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षतामा प्रधान कार्यालय न्यूरोड–०८ पोखरामा सभा सम्पन्न भएको हो । तेश्रोे वार्षिक साधारण सभामा कम्पनीका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, शेयरधनीका प्रतिनिधि, कम्पनी सचिव, कम्पनीका प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीका कर्मचारीहरुको उपस्थिति रहेको थियो । […]

एसियन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । यस कम्पनीको पुस ३० गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर सहित ५.५२ प्रतिशत गरी कुल १०.५२ प्रतिशत लाभांश दिने भएको हो । उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरणले र यस कम्पनीको साधारण सभाले पारित गरेपछि […]

हिमालयन लाइफको ५ लाख ३६ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना केही संस्थापक सेयरधनीहरूको नाममा रहेको सेयर बिक्रीमा राखेको छ । कम्प्नीले ५ लाख ३६ हजार २२५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । कम्पनीले उक्त सेयर हाल कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको हो । अतः सो सेयर किन्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ […]

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नवौं साधारण सभा सम्पन्न ८.४२१ प्रतिशत लाभांश पारित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको नवौं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्पन्न भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिका अध्यक्ष  सम्झना अर्याल को अध्यक्षतामा साधारण सभा सञ्चालन भएको हो । सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य […]

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण तालिम आयोजना

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको) लिमिटेडले कम्पनीका संस्थापक एवं आधारभूत सेयरधनीहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अन्तक्र्रिया तथा पुनर्ताजकी कार्यक्रमको आयोजना गरेको छ । कम्पनीका अनुसार आइतबारका दिन लाजिम्पाटस्थित होटेल ¥याडिसनको ढुकुहलमा उक्त कार्यक्रमको आयोजना एवं सञ्चालन गरिएको थियो । कम्पनीका सञ्चालक समितिका सदस्यहरू तथा संस्थापक सेयरधनीहरूसहित करिब ६० जनाको उपस्थिति रहेको थियो । कार्यक्रममा श्रोत व्यक्तिको रूपमा […]

एशियन लाइफले बढायो प्रभु बैंकमा सेयर स्वामित्व

काठमाडौं । प्रभु बैंकमा एशियन लाइफ इन्स्योरेन्स कम्पनीले आफनो सेयर स्वामित्व बढाएको छ । ०.५ प्रतिशतभन्दा धेरै सेयर हुने सेयरधनीको संख्या १२ रहेको छ । कम्पनीको आर्थिक वर्ष २०८१/८२ को विवरण अनुसार कम्पनीमा संस्थागत र व्यक्तिगत गरि १२ सेयरधनीसंग मात्र ०.५ प्रतिशतभन्दा धेरै सेयर रहेको देखिएको हो। बैंकमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक ५.६३ प्रतिशत सेयर […]

नाफिजका २७४ जना सदस्यको १९ करोड १८ लाख बराबरको दुर्घटना बीमा

काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आफ्ना २७४ जना सदस्यको दुर्घटना बीमा गराएको छ । नाफिजले गत साधारणसभामा कायम रहेका आफ्ना सदस्य, सल्लाहकार तथा कर्मचारीको ‘सामूहिक दुर्घटना बीमा’ गराएको हो । नाफिजले गतवर्ष २०८१ पुस २४ गते सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) र सिद्धार्थ प्रिमियर इन्स्यारेन्ससँगको सहकार्यमा आफ्ना २३५ जना सदस्यको सामूहिक दुर्घटना बीमा गराएको थियो […]

टिचिङ अस्पतालले बन्द गर्‍यो स्वास्थ्य बीमा कार्यक्रम

काठमाडौं ।मुलुककै प्रमुख सरकारी स्वास्थ्य संस्था त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल) ले स्वास्थ्य बीमा कार्यक्रमबाट बाहिरिने निर्णय गरेको छ । शिक्षण अस्पताल प्रशासनले सूचना सार्वजनिक गर्दै आगामी माघ १ गतेदेखि नेपाल सरकारको स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गरिने जानकारी दिएको हो। अस्पतालले मासिक करिब पाँच करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएकोमा बीमा […]