कृषि तथा पशुपन्छी बीमा, चार कम्पनी घाटामा
काठमाडौं । कृषि तथा पशुपन्छी बीमामा चार बीमा कम्पनीहरु घाटामा रहेको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०/८१ कृषि तथा पशुपन्छी बीमा लेख जारी गर्ने १४ कम्पनीमध्ये ४ घाटामा रहेको देखिएको हो । कृषि तथा पशुपन्छी बीमामा घाटा खाने कम्पनीहरुमा हिमालयन एभरेष्ट इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, द ओरियन्टल इन्स्यारेन्स र नेशनल लाइफ […]

