गोलभेँडा किलोको ८५ रुपैयाँसम्म, काउली ७०
काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको मूल्य निर्धारण गरेको छ । आज गोलभेँडा, काउली लगायतका तरकारीको मूल्य बढेको छ । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ८५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४५, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]

