लाभांश घोषणासँगै बुटवल पावरले बोलायो साधारणसभा, बुक क्लोज कहिले ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई लाभांश घोषणा गर्दै ३३ औँ वार्षिक साधारणभा समेत बोलाएको हो । बैठकले गत आर्थिक वर्ष (आव) को मुनाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको निर्णय गरेको हो । साथै […]

