२३.८३ अंकले बढ्यो नेप्से परिसूचक, कारोबार रकम भने घट्यो
काठमाडौं । मंगलबार नेप्से परिसूचक २३.८३ अंकले बढेको छ । बजार २९६०.४० अंकमा पुगेरा बन्द भएको छ । यस दिन ३४१ वटा कम्पनीको सेयर कारोबार भएको छ । १ लाख २६ हाजर ९४७ पटक्को कारोबार हुँदा ३ करोड ५८ लाख २२ हजार कित्ता सेयर खरिदबीक्री भएको छ । कारोबार रकम भने १४ अर्ब ८३ करोड […]

