नेप्से सूचकमा गिरावट, २१४ कम्पनीको भाउ घट्यो
काठमाडौं । मंगलबार नेप्से सूचक घटेको छ । बजार यसदिन १९.४३ अंकले घटेर २५२८.१६ विन्दुमा झरेको छ । सोमबार ४४.२५ अंकले बढेको बजार यसदिन फेरि घटेको छ । नाफा बुक गर्नेहरु बढेसँगै बजार घटेको हो । यसदिन ३ अर्ब ३६ करोड ६१ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सोमबार करिब ५ अर्ब बराबरको सेयर […]

