गर्जाङ हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने
काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई आफ्नो प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री प्रबन्धक नियुक्त गरेको छ। यस सम्बन्धी दुई पक्षीय सम्झौता हालै सम्पन्न भएको छ । सम्झौताअनुसार, मुक्तिनाथ क्यापिटलले गर्जाङ उपत्यका हाइड्रोपावरको सार्वजनिक सेयर निष्कासन प्रक्रियालाई अगाडि बढाउन बिक्री प्रबन्धकको भूमिका निर्वाह गर्नेछ । सम्झौतापत्रमा गर्जाङ उपत्यका हाइड्रोपावरका अध्यक्ष अरुण कुमार सुवेदी […]

