सिद्धार्थ बैंकको १० वर्षे अवधिको ऋणपत्र आजदेखि बिक्री खुला
काठमाडौं । सिद्धार्थ बैंकको साढे २ अर्बको ऋणपत्र (डिबेन्चर) मा आजदेखि आवेदन दिन सकिनेछ । बैंकले ७.२५ प्रतिशत ब्याजदर भएको १० वर्ष अवधिको ऋणपत्र जारी गरेको हो । सिद्धार्थ बैंकले १ हजार अंकित मूल्यका २५ लाख ऋणपत्र जारी गर्न लागेकोमा त्यसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता ऋणपत्रले हुन आउने कुल १ अर्ब ५० करोड […]

