नेपाल फाइनान्सको करिब ३ लाख कित्ता शेयर दोस्रो बजारमा सूचीकृत
काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २ लाख ९९ हजार ५०० कित्ता शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से०) मा सूचीकृत भएको छ । कम्पनीको संस्थापकतर्फको उल्लेखित कित्ता हकप्रद शेयर नेप्सेमा असार ३० गते सूचीकृत भएको हो । कम्पनीले २०७९ सालमा ७० प्रतिशत हकप्रद शेयर बिक्री गरेको थियो । उक्त समयमा विक्री नभएको संस्थापक तर्फको हकप्रद शेयर कम्पनीले […]

