दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने अब तीन कार्य दिन मात्रै बाँकी
काठमाडौं । दोर्दी खोलाको हकप्रद शेयरमा आवेदन दिने अब तीन कारोबार दिन मात्रै बाँकी रहेको छ । हकप्रद शेयरका लागि आज, आइतबार र सोमबारसम्म आवेदन दिन सकिनेछ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको हकप्रद शेयर निष्काशन प्रयोजनको लागि शेयरधनी दर्ता किताब (दाखिल खारेज) बन्द गरेको मिति २०८१/११/१५ गतेभन्दा अघिल्लो कारोबार दिनसम्म कायम साविक शेयरधनीहरूका लागि […]

