कामना सेवा विकास बैंक वार्षिक ९ प्रतिशत लाभांश दिने अग्राधिकार शेयर जारी गर्दै, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले ९ प्रतिशत लाभांश कायम गर्ने गरी अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । बैंकले अंकित मूल्य एक सय रूपैयाँमा ३५ लाख कित्ता अर्थात् ३५ करोड रूपैयाँ बराबरको शेयर जारी गर्ने भएको छ । अग्राधिकार शेयर परिपत्र विधिबाट निष्काशन गर्नका लागि बैंकले एनआइएमबि एस क्यापिटल लिमिटेडलाई निष्काशन तथा […]

