स्वस्तिक लघुबित्त बित्तिय संस्थाको आईपीओमा आबेदन दिन अन्तिम दिन
काठमाडौं । स्वस्तिक लघुबित्त बित्तिय संस्था लिमिटेडको आम लगानी कर्ताको लागि बिक्रिमा रखेको आइपीओमा आबेदन दिन आज अन्तिम दिन रहेको छ । कम्पनीले जारी पुँजी ५ करोड ७७ लाख ३१ को ४० प्रतिशत बराबर २ करोड ३१ लाख रुपैयाको प्राथमिक शेयर मध्ये यसको १० प्रतिशत प्रति शेयर १०० का दरले नेपाल सरकारबाट स्वीकृत लिई बेदेशिक […]

