प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न, नयाँ सञ्चालक समिति निर्वाचित
काठमाडौं । प्रभु बैंक लिमिटेडको २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष लिला प्रकाश सिटौलाको अध्यक्षतामा काठमाण्डौ, बबरमहलस्थित बैंकको प्रधान कार्र्यालयमा बसेको थियो । सभाले सञ्चालक समितिको प्रतिवेदन सहित गत आ.व. ०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ । बैंकको २३औं […]

