विशाल बजार कम्पनीको एजीएम गर्ने निर्णय कार्यान्वयन नगर्न अदालतको अन्तरिम आदेश
काठमाडौं । उच्च अदालत पाटनले विशाल बजार कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) सम्बन्धी निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । विशाल बजारले माघ २९ गते सूचना प्रकाशित गर्दै एजीएम गर्ने जानकारी दिएको थियो । उक्त सूचना विरुद्ध शेयरधनी किशोर लोहिया लगायतले उच्च अदालत पाटनमा निवदेशन दिएका थिए । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र ऋषि […]

