बन्दीपुर केवलकारको साधारणसभा वैशाख ६ गते

काठमाडौं । बन्दीपुर बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले २०८२ वैशाख ६ गते साधारणसभा बोलाएको छ । चैत ७ गते बसेको संचालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको आव २०८०/८१ को चौथो वार्षिक साधारणसभा  वैशाख ६ गते शनिबार बन्दीपुर परियोजना प्राङ्गण, बन्दीपुर (बटम स्टेशन) मा साधारणसभा बोलाएको हो । साधारणसभमा कम्पनीको अध्यक्षबाट प्रस्तुत गत आवको वार्षिक प्रतिवेदन लेखापरीक्षकको […]

आज दुई लघुवित्त कम्पनीको साधारणसभा, एजेण्डा के ?

काठमाडौं । आज दुईवटा लघुवित्त कम्पनीको साधारण सभा हुँदैछ । नेष्डो लघुवित्त र मानुषी लघुवित्तले आजको मितिमा साधारणसभा तय गरेका हुन् । नेष्डो लघुवित्तले साधारण सभा कुश्मा पर्वत स्थित रोयल कुश्मा रिसोर्टमा गर्न लागेको छ । संस्थाले सभामा गत आर्थिक वर्ष सम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुने आउने रकम बराबरको १९ लाख १२ […]

साताभरि घटेको शेयर बजारबाट लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । पछिल्लो दुई साता शेयर बजार निरन्तर घटेको पाइन्छ । गत साता एक दिन बढेको शेयर बजार त्यसपछिका दिनहरुमा निरन्तर घटेको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २६०० मा आएर खुम्चिएको छ , जसले गर्दा लगानीकर्ताहरुले आफनो लगानी गुमाउन पुगेका छन् । यो साता कारोबार रकम र बजार पुँजीकरण रकम घट्दा लगानीकर्ताले […]

सानिमा रिलायन्सको साधारणसभा आज, यस्ता छन् एजेण्डा

काठमाडौं ।  सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आज वार्षिक साधारणसभा बैठक हुँदैछ । ९.२४ बोनस प्रस्तावसहित नयाँबानेश्वर शंखमूलस्थित अनमोल ब्यांक्वेटमा बिहान ११ बजे साधारणसभा बोलाइएको छ । साधारणसभाबाट आर्थिक वर्ष २०८०/८१ को लेखा परिक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र त्यससम्बन्धि अनुसूचि तथा एनएफआरएस प्रणाली बमोजिम तयार गरिएको वित्तिय विवरण उपर […]

एपेक्स हस्पिटालिटीको ११ लाख ७५ हजार कित्ता शेयर बिक्रीमा, कसले किन्न पाउँछन् ?

काठमाडौं । एपेक्स हस्पिटालिटी लिमिटेड, नक्सालले ११ लाख ७५ हजार कित्ता संस्थापक शेयर बिक्री खुला गरेको छ । कम्पनीले जगेडामा रहेको कि.नं. ४१००००१ थान देखि कि.नं. ५२७५००० थान सम्मको संस्थापक शेयर बिक्री खुला गरेको हो । शेयर खरिदका लागि ७ दिनभित्र कम्पनीको दमौली शाखा रहेको कार्यालय प्रभु बैंकको खाता नं.०२००१५०३१५९०००११ मा बुझाई त्यस्को अर्धकट्टी भौचर […]

एनएमबि बैंकको १ लाख २२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । एनएमबि बैंकले १ लाख २२ हजार १२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थापक शेयरधनीले शेयर बिक्री गर्नका लागि निवेदन दिएपछि संस्थापक शेयर खरिद बिक्री गर्दा बैंकका अन्य विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिई शेयर बिक्रीमा ल्याइएको हो । शेयर खरिदका लागि  संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी कम्पनी सचिवको कार्यालय, […]

साढे २०० प्रतिशतले बढ्यो शेयर कारोबार, १४ खर्ब ५५ अर्बको कारोबार

काठमाडौं । पछिल्लो समय शेयर कारोबार अत्याधिक बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार पछिल्लो आठ महिनामा शेयर कारोबार २५० प्रतिशतले बढेको बताइएको छ । नेप्सेका अनुसार चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबरको ३ अर्ब २५ करोड ९४ लाख ६८ हजार कित्ता शेयर कारोबार भएको छ […]

महिला लघुवित्तको वार्षिक साधारणसभाः मर्जर प्रक्रिया अघि बढाउने निर्णय

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारणसभा अनमोल क्याटरिङ सर्भिस, शंखमुल, काठमाडौंमा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका सञ्चालक समितिका अध्यक्ष तारा कुँवरले गरेकी थिइन्। साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात तथा नाफा-नोक्सान हिसाब पारित गरेको छ। साथै, नगद प्रवाह विवरणसहितका अनुसूचिहरूमाथि छलफल गर्दै पारित गर्ने […]

२६६९ मा खुम्चियो शेयर बजार, साढे ४ अर्बमा सिमित कारोबार

काठमाडौं । साताको अन्तिम दिन बिहीबार शेयर बजार घटेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज, नेप्से परिसूचक १२.८४ अंकले घटेर २६६९.३१ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने २.२१ अंकले घटेर ४४७.७० विन्दुमा पुगेर बन्द भएको छ । साथै फोल्ट इन्डेक्स ०.९२ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.७१ अंकले […]

एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले फागुन २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको सामूहिक लगानी कोष एमबीएल इक्विटी फन्डको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ। क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो। एमबीएल सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने सो फण्ड […]