वैदेशिक रोजगारमा रहेकालाई आइपीओ जारी अवधि घट्यो, बैंकलाई अग्राधिकार शेयरको व्यवस्था
काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकामा नवौँ संशोधन गरेको छ। धितोपत्र बोर्डले आन्तरिक रुपमा गठित समितिको सिफारिसमा यो निर्देशिकामा संशोधन गरिएको हो। संशोधित निर्देशिकामार्फत दुईवटा व्यवस्था कायम गरिएको छ। संशोधित निर्देशकामा अब विदेशमा बसी रोजगार गरेका नेपालीहरुलाई छुट्याइएको शेयरका लागि दरखास्त दिन खुला रहने विद्यमान १५ दिनको अवधिलाई परिमार्जन गरी कम्तीमा […]

