नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको साधारण सभा आव्हान, यस्तो छ एजेण्डा
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले ३८ औँ वार्षिक साधारणसभा फागुन १५ मा प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बोलाएको छ । सोमबार बसेको बैंकको सञ्चालक समिति बैठकले वार्षिक साधारणसभा को मिति तय गरको हो । सभाले सभाको प्रस्तावको रुपमा नियमनकारी निकाय वा कार्यालयबाट कुनै भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सोहीबमोजिम गर्न सञ्चालक […]

