नेको इन्स्योरेन्सको शेयरमूल्य समायोजन
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेको इन्स्योरेन्सको बोनश शेयरमूल्य समायोजन गरेको छ । आइतबार नेप्सेले नेको इन्स्योरेन्स लिमिटेडको ७ प्रतिशत बोनश शेयर प्रयोजनको लागि शेयरमूल्य समायोजन गरेको हो । कम्पनीको वैशाख २८ गते कायम अन्तिम शेयर मूल्य ७३८ रुपैयाँ ९० पैसाको आधारमा नेप्सेले मूल्य समायोजन गरे पछि बोनस पछिको मूल्य प्रतिकित्ता ६९० रुपैयाँ […]

