नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले सपथ लिए

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार साँझ अर्थमन्त्रालय अर्थमन्त्री विष्णुप्रसाद पौडलले अध्यक्ष श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । सोमबारको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

२७०९ पुग्यो नेप्से, १ अर्बले बढ्यो कारोबार रकम

काठमाडौं । शेयर बजार मंगलबार पनि बढेको छ । सोमबार बढेको शेयर बजारले निरन्तरता पाउदाँ मंगलबार पनि शेयर बजारका शतप्रतिशत सुचकहरु बढेका हुन् । मंगलबार नेपाल स्टक एक्सचेन्ज, नेप्से ३३.४१ अंकले बढेर २७१६.६६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ४.५० अंकले बढेर ४७७.५७ विन्दुमा पुगेर बन्द भएको छ […]

विशाल बजार लिमिटेडको ३ करोड ९६ लाख संस्थापक शेयर सूचीकृत

काठमाडौं ।विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको छ । विशाल बजार कम्पनीको नेपाल सरकारको संस्थापक शेयर बापत्को ३ करोड ९६ लाख कित्ता शेयर सूचीकृत नेपाल स्टक एक्सचेन्ज ,नेप्सेमा सूचीकृत भएको हो। विशाल बजार कम्पनी उच्च शेयर मूल्य भएको कम्पनी अन्तर्गत पर्छ ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको छैटौं वार्षिक साधारण सभा पुस ४ गते

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्च बैंक लिमिटेडले आठौँ वार्षिक साधारण सभा पुस ४ गते कार्की ब्याक्वेट बबरमहल गर्ने भएको छ । मङ्सिर ९ गते बसेको सञ्चालक समितिको बैठकले सभा कार्की ब्याक्वेट बबरमहल हाइट काठमाडौंमा बिहान ९ः३० बजे शुरु हुने जनाएको छ । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नका साथै चालू आवको […]

आध्यन्त पन्ड म्यानेजमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ मा

काठमाडौं । आध्यन्त पन्डड म्योन्जमेन्टको चौथो वार्षिक साधारण सभा पुस २ गते हुने भएको छ । होटल हिमालय लाजिम्पाट काठमाडौंमा बिहान ९ बजे शुरु गर्ने निर्णय गरेको हो । सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । […]

समता घरेलु लघुवित्तको ३ लाख ५० हजार बढी एफपीओ सूचीकृत

काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा समता घरेलु लघुवित्त वित्तीय संस्थाको एफपीओ सूचीकृत भएको छ । कम्पनीको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ सूचीकृत भएको हो । अव यो एफपीओ सम्बन्धीत शेयरधनीको हितग्राही खातमा आएपछि कारोबार गर्न सक्नेछन् । कम्पनीले कात्तिक १२ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ३ लाख ५० […]

वैदेशिक रोजगारमा रहेका नागरिकलाई गार्डियन माइक्रो लाइफको आईपीओ खुल्ला

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले मंसिर १९ गतेबाट आइपीओ बिक्री खुल्ला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका नेपाली श्रमिकका लागि आइपीओ बिक्री खुला गर्न लागेको हो। यो आइपीओमा विदेशमा रहेका नेपाली पुस ३ गतेसम्म आवेदन दिन पाउनेछन्। कम्पनीले चुक्तापुँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउने अनुमति […]

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर खुल्यो

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । इन्स्योरेन्सको हकप्रद शेयरमा मंसिर ११ गतेदेखि पुस १ गतेसम्म आवेदन दिन सकिन्छ । इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ६२.५६ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको हो । इन्स्योरेन्सले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ६.२५६ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेकोहो । […]

नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ  । आज  बसेको मन्त्रिपरिषद्को बैठकले सेबोन अध्यक्षमा उनलाई नियुक्त गरेको हो । सिफारिस समितिले सर्टलिस्टमा परेका पाँच जनामध्ये चार जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न गरेर सन्तोष नारायण सहित तीन जनाको नाम सेबोन अध्यक्षमा  सिफारिस गरेको थियो । राष्ट्रिय योजना आयोगका […]

सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया: नैतिक संकटमा प्रधानमन्त्री ओली

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती गर्ने तयारी गरेको छ । सम्भवत आज साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्को बैठकले सेबोन अध्यक्ष नियुक्ती गर्नेछ । सर्टलिस्टमा परेका पाँच जनामध्ये चार जनाको अन्तर्वाता र कार्ययोजना प्रस्तुति सम्पन्न गरेर अन्तिम तीन जनाको नाम सिफारिस भएसँगै सरकारले सेबोन अध्यक्ष नियुक्त गर्न सरकार अग्रसर देखिएको हो । राष्ट्रिय […]