छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रिमा सर्बसाधारणले पनि किन्न पाउने
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको १७,५०० कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ । यस अघि कम्पनीले शेयर खरिद गर्न विद्यमान संस्थापकहरुलाई सेयर खरिदको लागि आब्हान गरेको थियो सो समयमा संस्थापक सेयरधनिबाट सो सेयर खरिद गर्न माग भएको थिएन । माग नभएपछि संस्थाले सर्बसाधारणले पनि किन्न पाउने गरि पुन बिक्रिमा ल्याएको छ । कम्पनी […]

